३१ जेठ २०८३, आइतबार

केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो

असार २८, २०७५
केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो

काठमाडौं–१२ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भयो । सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो ।

आफू काठमाडौं नफर्किने जवाफ डा। केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको हो । नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्