१० असार २०८३, बुधबार

सावधान ! यो स्थानको रौं नहटाउनुहोस्

कात्तिक २०, २०७४
सावधान ! यो स्थानको रौं नहटाउनुहोस्
काठमाडौं– शरीरको खास कुनै अङ्गमा रौं बढ्नेबित्तिकै चिन्ता गर्नुहुन्छ ? आफ्नो दारी, जुँगा त जोसुकैले काट्ने नै गर्छन् तर आफ्नो गोप्य अङ्गको रौं बढेकोमा चिन्तित हुनुहुन्छ ? त्यसो हो भने तपाईँले रौं हटाउनुपूर्व गम्भीरतका साथ सोच्नुहोस् किनकि यस्तो रौं हटाउँदा यौनजनित रोगहरू लाग्ने बढी सम्भावना हुने एक अध्ययनको हवाला दिँदै नवभारत टाइम्स पत्रिकाले उल्लेख गरेको छ । उसका अनुसार यौनाङ्ग वरपरको रौं हटाउँदा यौनरोगको संक्रमणको सम्भवना ८० प्रतिशत वृद्धि हुन्छ ।

रौं हटाउनु र यौनरोगको सिधा सम्बन्ध स्थापित गर्न नसकेपछि यसरी रौं हटाएको स्थान एकदमै कोमलो हुनजाने र सो स्थानमार्फत छिटै रोगहरूले गुप्ताङ्गमा संक्रमण गर्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्