०९ असार २०८३, मंगलबार

२० कर्मचारीलाई जापानको छात्रवृत्ति

२० कर्मचारीलाई जापानको छात्रवृत्ति

 काठमाडाै-जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न २० निजामति कर्मचारी त्यसतर्फ जाने भएका छन् । 

जापान र नेपालबीच उनीहरुको अध्ययनका लागि आवश्यक २७ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग सम्झौता भएको छ । 

सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र जापाना सरकारका तर्फबाट राजदूत मासामिची साईगोको उपस्थितीमा सम्झौता भएको हो । 

तीन बर्षदेखि जापानले यस्तो अनुदान उपलब्ध गराउँदै अध्ययनका लागि पठाउने गरेको आजको कान्तिपुर दैनिकमा  खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्