२५ जेठ २०८३, सोमबार

क्रोएशिया र फ्रान्सबीचको भिडन्त जारी

क्रोएशिया र फ्रान्सबीचको भिडन्त जारी

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल जारी रहेको छ । आजको खेलमा दुबै टोली विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्  । 
आजको खेलमा विजयी हासिल गर्दै फ्रान्स पुन विश्वकपको उपाधि उचाल्ने होडमा रहेको छ भने क्रोएशिया  पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्