१९ असार २०८३, शुक्रबार

ट्रम्प र पुटिनबीच आज वार्ता हुँदै

ट्रम्प र पुटिनबीच आज वार्ता हुँदै

काठमाडौं-  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुन लागेको हो ।

पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्रअघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । 

जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो । यो वार्ताले विवाद समाधान गर्दै सहज वातावरण बनाउने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्