
काठमाडौं, ४ फागुन — चिनिँया सेना र नेपाली सेनाका बीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास आउँदो फागुन १७ गते देखि २७ गते सम्म हुने भएको छ । १० दिन सम्म सो सैन्य अभ्यास हुने छ । नेपाली सेनाले पहिले पटक चिनसँग गर्न लागेको सैन्य अभ्यासको बारेमा अत्यन्तै गोप्य सर्कुलर गरेको छ ।