०२ असार २०८३, मंगलबार

महावीर पुनद्वारा अहिलेसम्म आफूले पाएका पदक बेच्ने घोषणा

कात्तिक २०, २०७४
महावीर पुनद्वारा अहिलेसम्म आफूले पाएका पदक बेच्ने घोषणा

काठमाडौै, ४ फागुन - राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने एकल अभियानमा जुटेका समाजसेवी महावीर पुनले आफूले पाएका पदकहरू बेच्ने घोषणा गरेका छन् । अनुसन्धान केन्द्र निर्माणकै लागि पदकहरु बेच्न लागेको उनले बताएका छन् ।

तर उनले कुन पदकलाई कतिमा बेच्ने भनेर चाहिँ खुलाएका छैनन् । उनले पुराना तक्माहरु संग्रह गर्न चाहानेहरुले आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

उनले आफूलाई पदक दिने संस्थाहरुको अपमानको लागि नभइ उनीहरुको सम्मानको लागि यी पदक बेच्न लागेको बताए । सकारात्मक कामका लागि आफूले यी पदकहरु बेच्न लागेको उनको भनाई छ ।








salt training

कमेन्ट गर्नुहोस्