१८ असार २०८३, बिहीबार

थियटर मलमा नाटक ‘मान भर्सेस मति’ मञ्चन हुने

कात्तिक २०, २०७४
थियटर मलमा नाटक ‘मान भर्सेस मति’ मञ्चन हुने
काठमाडाैं, छ फागुन - केदार श्रेष्ठ निर्देशित नाटक ‘मान भर्सेस मति’ मञ्चन हुने भएको छ । यो नाटक पहिले पनि देशका विभिन्न स्थानमा मञ्चन भएको थियो ।

लेखन र परिकल्पना पनि स्वयम् श्रेष्ठको नै रहेको नाटकलाई कुनै कार्यक्रममा च्यारिटी शो गर्न सम्पर्क गर्न सकिने निर्देशक श्रेष्ठले बताएका छन् ।

उक्त नाटक फागुन १३ देखि काठमाडौंको सुन्धारास्थित थियटर मलमा मञ्चन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्