०७ असार २०८३, आइतबार

७२ न्यायाधीशको सरुवा

साउन ४, २०७५
७२ न्यायाधीशको सरुवा

काठमाडौँ- न्याय परिषद्को आज बसेको बैठकले ७२ जिल्ला न्यायाधीशको सरुवा तथा ३८ न्यायाधीशको पदस्थापना गरेको छ । 

परिषद्को बैठकले नियमित प्रक्रियानुसार नै सरुवा र पदस्थापना गरेको परिषद्का सदस्य पदमप्रसाद वैदिकले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्