२२ जेठ २०८३, शुक्रबार

चीनले बनायो विश्वको सबैभन्दा ठूलो कृतिम झरना, हेर्ने सबै छक्क पर्छन्

चीनले बनायो विश्वको सबैभन्दा ठूलो कृतिम झरना, हेर्ने सबै छक्क पर्छन्

चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृतिम झरना बनाइएको छ ।

१०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ ।

१२१ मिटर अग्लो उक्त भवनलाई लेइवियन अन्तराष्ट्रिय प्लाजा नाम दिइएको छ ।

यो बहुउपयोगी गगनचुम्मी भवन हो । यहाँ एक होटेल, सपिङ्ग मल र कार्यालयहरु रहने छन् ।

तर भवनमा झरना निर्माण गर्ने कार्य त्यति सजिलो भने छैन । यसैले यसलाई विशेष अबसरमा मात्र प्रयोगमा ल्याइने एक अधिकारीले स्थानीय मिडियालाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्