०७ असार २०८३, आइतबार

केसीको माग पूरा भएपछि देउवाले भने–सरकारलाई धन्यवाद !

केसीको माग पूरा भएपछि देउवाले भने–सरकारलाई धन्यवाद !

काठमाडौं–  कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद  ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’
देउवाले ९ बुँदे सहमतिको  कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्