२१ असार २०८३, आइतबार

पारसलाई व्यक्तिगत दोस्रो विकेट, नेपाललाई चौथो सफलता

पारसलाई व्यक्तिगत दोस्रो विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं –आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काले नेदरल्यान्ड्सविरुद्ध व्यक्तिगत दोस्रो विकेट लिएका छन् । यससँगै नेपालले चौथो सफलता हात पारेको छ ।

उनका अलावा सन्दीप लामिछाने र सोमपाल कामिले १-१ विकेट हात पारेका छन् ।

यो समाचार तयार पार्दासम्म १५ ओभर ५ बलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर ७४ रन जोडेको छ ।

घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।

कमेन्ट गर्नुहोस्