२३ जेठ २०८३, शनिबार

निरुपाल गोलीकाण्डः टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ

साउन १८, २०७५
निरुपाल गोलीकाण्डः टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ

काठमाडौं–नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्