०४ साउन २०८३, सोमबार

सोमपाल कामी बने ‘म्यान अफ दी म्याच’

सोमपाल कामी बने ‘म्यान अफ दी म्याच’

काठमाडौँ – ओडीआईमा नेदरल्याण्डविरुद्ध ऐतिहासिक जीत हासिल दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सोमपाल कामीको लागि अर्को खुसी थपिएको छ ।  उनी खेलमा कामी म्यान अफ दी म्याच घोषित भएका छन् । 
नेदरल्याड्स विरुद्धको खेलमा अलराउण्ड प्रदर्शन गरेका उनले  ब्याटिङमा  आक्रामक पारी खेल्दै सर्वाधिक ६१ रन बनाए । जसमा उनले ४६ बलमा ३ छक्का र ५ चौका हिर्काउँदै सो रन जोडेका थिए । यस्तै उनले बलिङतर्फ एक  विकेट पनि लिन सफल भए । 

नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्याण्डलाई  १ रनले हराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्