०५ असार २०८३, शुक्रबार

जिम्मेवारी आए पछि हट्दिनँः  मिश्र

साउन १९, २०७५
जिम्मेवारी आए पछि हट्दिनँः  मिश्र

काठमाडौं – दीपकराज जोशीपछि सर्वोच्चको दोस्रो वरियताका न्यायाधीश हुन्, ओमप्रकाश मिश्र । 

जिम्मेवारी पाए आफू पछि नहट्ने उनले बताए । 

‘दीपक श्रीमान् अहिले पनि कायममुकायमकै हैसियतमा हुनुहुन्छ, मैले पेसी तोक्न मिल्दैन । उहाँले राजीनामा दिएर मकहाँ जिम्मेवारी आयो भने म पेसी तोक्छु । अहिलेसम्म मलाई कसैले प्रस्ताव गरेको छैन । तर, जिम्मेवारी आए नेतृत्व गर्न म पछि हट्दिनँ,’ मिश्रले भने । आजको नयाँ पत्रिकामा  समाचार छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्