०२ असार २०८३, मंगलबार

उखु किसानलाई सरकारले अनुदान दिने

उखु किसानलाई सरकारले अनुदान दिने

काठमाडौँ– सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोष, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको विद्यमान संगठन संरचनालाई सुधारसहित निरन्तरता दिने र वन पैदावार विकास समिति र टिम्बर कर्पोेरेशनलाई एकअर्कामा गाभ्ने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्