३० असार २०८३, मंगलबार

नेपाली क्रिकेट टिम आज फर्कदै

नेपाली क्रिकेट टिम आज फर्कदै

काठमाडौं- पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली सोमबार बिहान स्वदेश फर्कदैछ । नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससँग २ एक दिवसीय खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्