०६ असार २०८३, शनिबार

वलात्कृत युवतीको अन्त्योष्टि हुन एक वर्ष !

साउन २४, २०७५
वलात्कृत युवतीको अन्त्योष्टि हुन एक वर्ष !

काठमाडाैं-५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो । 

अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।

छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो ।

यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे । आजको नयाँ पत्रिकामा  खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्