१४ असार २०८३, आइतबार

‘कमजोर’ बन्यो राजपा

‘कमजोर’ बन्यो राजपा

काठमाडौं–विभिन्न ५ वटा दलबीच एकीकरण भएर शक्तिशाली बन्ने उद्देश्यसहित पुनर्गठन भएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा कमजोर बन्दै भएको खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ । 
कमजोरीको मुख्य कडी भने अध्यक्षमण्डलको खिचातानी बन्दै ट। संघीय संसदको तेस्रो ठूलो दल राजपाको सांगठनिक संरचना समेत भद्रगोल छ । 

salt training

कमेन्ट गर्नुहोस्