१४ असार २०८३, आइतबार

विराटनगरका मेयरको कार्यकक्ष अगाडि बम विस्फोट

विराटनगरका मेयरको कार्यकक्ष अगाडि बम विस्फोट

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षअगाडि आइतवार बम विस्फोट भएको छ ।

मेयरको कार्यकक्ष रहेको भवनको माथिल्लो तलामा विस्फोट भएको हो । विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ ।

मेयर पराजुलीले आफ्नो कार्यकक्षबाहिर प्रेसर कुकर बम विस्फोट गराइएको जानकारी दिए । सो बम कसले विस्फोट गराएको भन्ने खुलेको छैन ।

प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्