२१ जेठ २०८३, बिहीबार

भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन

भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन

नयाँदिल्ली– भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको सोमबार कोलकाताको एक निजी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

चटर्जीलार्इ आइतबार ह्रदयघात भएपछि भेन्टिलेशनमा राखेर उपचार गराइएकाे थियाे । उनलाई मिर्गौलाको पनि समस्या थियो ।

उनी मे २००४ देखि २००९ सम्म लोकसभा अध्यक्ष बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्