०९ असार २०८३, मंगलबार

इन्टरनेटबाट एक वर्षमै एक अर्ब लुट

साउन २९, २०७५
इन्टरनेटबाट एक वर्षमै एक अर्ब लुट

 काठमाडौं–इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमविपरीत मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठूलो परिमाणमा शुल्क असुल गरेका हुन् ।
इन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्