२८ असार २०८३, आइतबार

सानिमा इन्सुरेन्समा १५२ जनाको लागि आकर्षक रोजगारी (विज्ञापनसहित)

सानिमा इन्सुरेन्समा १५२ जनाको लागि आकर्षक रोजगारी (विज्ञापनसहित)

काठमाडौं– निकट भविष्यमै सञ्चालनमा आउन लागेको सानिमा लाइफ इन्सुरेन्सका लागि कर्मचारीको माग भएको छ । इन्सुरेन्सले ब्रान्च मेनेजरसहित विभिन्न १२ पदका लागि १५२ कर्मचारी माग गरेको छ ।  
इच्छुक उम्मेदवारले अगस्ट ३१ भित्र  आवेदन दिन सक्ने  इन्सुरेन्सले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्