०१ असार २०८३, सोमबार

उपत्यकामा यो मोटरसाइकल गुडाउन प्रतिबन्ध लाग्यो

भदौ ३, २०७५
उपत्यकामा यो मोटरसाइकल गुडाउन प्रतिबन्ध लाग्यो

काठमाडौं–प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ ।  अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुगेको निश्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्राण्डका कुनैपनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो । 
आजको कारोबार दैनिक लेख्छ–महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले राजधानीको सडक डुकाटी मोटरसाइकलको गति धानन सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेको कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्