०३ असार २०८३, बुधबार

टावरमा झुण्डिने मोडलको फोटो भाइरल

कात्तिक २०, २०७४
 टावरमा झुण्डिने  मोडलको फोटो भाइरल
केही अलग गर्ने चक्ककरमा आफ्नो ज्यान जोखिममा राखेका २३ वर्षकी रशियन मोडलले १४०० फिटको विल्डिङमा झुण्डिएर फोटो सुट गरेकी छिन् ।
यी मोडलको नाम विकी ओडिटसोवा हो । जसलको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।



salt training

कमेन्ट गर्नुहोस्