०२ असार २०८३, मंगलबार

हेलिकप्टर चढेर सप्ताहको उद्घाटन गर्न पुगे प्रचण्ड

कात्तिक २०, २०७४
हेलिकप्टर चढेर सप्ताहको उद्घाटन गर्न पुगे प्रचण्ड

लहान, ८ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर छिट्टै निर्वाचनमा जानु सरकारको मुख्य दायित्व भएको बताएका छन् ।prachanda_6

सिरहाको लहानमा आजदेखि सुरु भएको श्रीमद्भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नभएकाले संविधान संशोधन प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताए । उनी हेलिकप्टर चढेर सो महायज्ञको उद्घाटनमा पुगेका थिए ।

शान्ति, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको बताउँदै प्रधाननन्त्री दाहालले संविधान संशोधन गरेर चुनाव गराउन नसकिए अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेकाले यसमा सबै जनताको साथ र सहयोग आवश्यक भएको बबताए ।

पण्डित दीनबन्धु पोखरेल महायज्ञको वाचक रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्