२७ असार २०८३, शनिबार

मानसरोवर दर्शन गर्न हिँडेका भारतीय तीर्थयात्रीको मृत्यु

मानसरोवर दर्शन गर्न हिँडेका भारतीय तीर्थयात्रीको मृत्यु

काठमाडाैं– रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मङ्गलबार मृत्यु भएको छ । 

राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगञ्ज हुँदै घरतिर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्