०७ साउन २०८३, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडाैं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति, महासमिति बैठकको तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर आतंकलगायतका विषयमा छलफल गर्न बैठक डाकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

यसअघि हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेण्डामा  अनौपचारिक छलफल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्