३१ असार २०८३, बुधबार

सरकारद्वारा स्थानीय निर्वाचनको मिति घोषणा

कात्तिक २०, २०७४
सरकारद्वारा स्थानीय निर्वाचनको मिति घोषणा
काठमाडौं ९ फागुन–लामो गृहकार्यपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले निर्वाचन मिति घोषणा गरेको हो । आन्दोलनरत मधेसी मोर्चाको असन्तुष्टिका बावजुद सरकारले निर्वाचन मिति घोषणा गरेको हो ।

सरकारले तराइमा स्थानीय तहको संख्या बढाउने समेत निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरे ।

२०५४ सालयता स्थानीय निकायको निर्वाचन भएको छैन । निर्वाचन मिति घोषणापछि भावी रणनीति तय गर्न मधेशी मोर्चाको बैठक सोमवार बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्