१४ असार २०८३, आइतबार

इजिप्टमा सुरक्षाबलले मारे चार आतंकवादी

इजिप्टमा सुरक्षाबलले मारे चार आतंकवादी

काठमाडौं — इजिप्टको सिनाईमा शनिवार सुरक्षाबलले प्रहरी चौकीमा आक्रमण गर्न खोज्ने चार आतंकवादीलाई मारेका छन् । 

समाचार संस्था मीनाले जनाएअनुसार, विस्फोट पदार्थ राखिएको बेल्टसहित सशस्त्र आतंकवादीहरूले उत्तरी सिनाई प्रान्तको एल–अरिश शहरनजिक आक्रमण गरेका हुन् । 

सुरक्षाबलले विस्फोटक र हतियार बरामद गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्