काठमाडौं, ९ फागुन — संसारमा कलाकारहरूको कुनै कमी छैन । कुनै कलाकार आश्चर्यजनक कर्तूत देखाउन सक्छन् जसलाई हेरेर दर्शकले मुख नबाइकन सुखै पाउँदैनन् ।

मिरजाना किका नामक यी महिला पनि यस्तै आश्चर्यजनक काम गर्न माहिर छिन् । उनको कम्मर असाध्यै पातलो छ । उनी त कम्मरकै गाँठो पनि बनाइदिन्छिन् ।
सर्बियामा बस्ने यी महिलाको यो अद्भुत कला देखेर जो पनि छक्क पर्छन् ।
एजेन्सीको सहयोगमा