कठमाडौं, ९ फागुन — आफूलाई प्रोमास्टर भनी चिनाउने एक इराकी ह्याकरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको वेबसाइट ह्याक गरेका छन् । उनले एउटा क्लाउडफ्लेयर सर्भर पनि बिगारेका छन् ।

कंग्रेसम्यान टेड लीउले ट्रम्पको असुरक्षित एन्ड्रोइड फोनबाट यस्तो हुन पुगेको बताए ।
तर अहिले उनको वेबसाइट फेरि सञ्चालनमा आएको छ ।
एजेन्सीको सहयोगमा