२५ असार २०८३, बिहीबार

श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा [फोटो फिचर]

श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा [फोटो फिचर]

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं उत्रिएका छन् ।

सिरिसेनालाई उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका छन् । सिरिसेना होटल सोल्टीमा बस्ने कार्यक्रम छ ।

 

सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ । 

सम्मेलनमा म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलङ्कन राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगालादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् । 

सम्मेलन १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्