२६ असार २०८३, शुक्रबार

बिमस्टेक घोषणापत्रका एजेन्डा पारित

बिमस्टेक घोषणापत्रका एजेन्डा पारित

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौंथो शिखर सम्मेलनको घोषणापत्रको एजेन्डा पारित भएको छ । 

चौंथो शिखर सम्मेलनको अध्यक्षता गरिरहेको नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको घोषणापत्रमा संशोधन नपरेका कारण काठमाडौं घोषणापत्रका एजेन्डा परित भएको घोषणा गरेका हुन् । 

त्यससँगै प्रधानमन्त्री ओलीले आगामी दुई वर्षका लागि बिस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेका हुन् । ओलीले निवर्तमान अध्यक्षका रुपमा सबै बिमस्टेक सदस्य राष्ट्रहरुलाई धन्यवाद ज्ञापन गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्