२२ जेठ २०८३, शुक्रबार

बिम्स्टेकमा नागरिकले सास्ती भाेग्दा प्रधानमन्त्रीले के भने ?

बिम्स्टेकमा नागरिकले सास्ती भाेग्दा प्रधानमन्त्रीले के भने ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत आज भन्नुभएको छ, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति हो । बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुने गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्