३० असार २०८३, मंगलबार

कुन देशका मानिसले कति रक्सी पिउँछन् ?

कात्तिक २०, २०७४
 कुन देशका मानिसले कति रक्सी पिउँछन् ?

१.मोल्डोवा
मोल्डोवामा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १७. ४ लिटर ( करीब १७८ बोतल रक्सी) पिउने गर्दछ।


२.बेलारूस
बेलारूसमा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १७. १ लिटर ( करीब १७५ बोतल रक्सी) पिउने गर्दछ।


३. लिथुएनिया
लिथुएनियामा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १६. २ लिटर ( करीब १७० बोतल रक्सी) पिउने गर्दछ।


४.रूस
रूसमा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १४. ५ लिटर ( करीब १५०० पेग रक्सी) पिउने गर्दछ।


५. चेक गणराज्य
चेक गणराज्यमा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १४. १ लिटर ( करीब १४९० पेग रक्सी) पिउने गर्दछ।


६. यूक्रेन
यूक्रेनमा औसत प्रत्‍येक वर्ष एउटा व्यक्तिले करीब १३. ९ लिटर रक्सी पिउने गर्दछ।


७. एन्डोरा
एन्डोरामा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब १३. ८ लिटर रक्सी पिउने गर्दछ।


८. रोमानिया
रोमानियामा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब १२. ९ लिटर रक्सी पिउने गर्दछ।


९. सर्बिया
सर्बियामा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब १२.६ लिटर रक्सी पिउने गर्दछ।


१०. अस्ट्रेलियामा
अस्ट्रेलियामा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब १२.६ लिटर (बीयर को 764 बोतल) रक्सी पिउने गर्दछ।

११. भारत
भारतमा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब ४.६ लिटर रक्सी पिउने गर्दछ।

१२. नेपाल
नेपालमा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब २.२ लिटर रक्सी पिउने गर्दछ।

१३. पाकिस्तान
पाकिस्तानमा प्रत्‍येक वर्ष औसतमा एउटा व्यक्तिले करीब १०० मिलिमिटर लिटर रक्सी पिउने गर्दछ।

salt training

कमेन्ट गर्नुहोस्