०७ असार २०८३, आइतबार

पोखरीमा डुबेर दुई बालको मृत्यु

पोखरीमा डुबेर दुई बालको मृत्यु

वीरगंज-  वीरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

बिहान करिब ७ बजे स्नीयले बालक पोखरीमा डुबेको देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

मृत्यु हुनेमा धरमेन्द्र पटेलका छोरा वर्ष १४ का को नितेश पटेल र पितल पटेलका छोरा वर्ष १० का पती पटेल रहेका छन् ।

पोखरीबाट शव निकाली पोष्टमाटमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्