१७ असार २०८३, बुधबार

त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे

भदौ २१, २०७५
त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे

 काठमाडौं–त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।

आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको नयाँ पत्रिकाले खबर छापेको छ । 

कमेन्ट गर्नुहोस्