
काठमाडौं –भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग पत्रकार आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघका पदाधिकारी लगायत फोटो पत्रकारले शुक्रबार काठमाडौंको वानेश्वरमा संहिता संशोधनको माग गर्दै प्रदर्शन गरेका छन् ।
संहितामा भएका प्रावधानले पत्रकारलाई काम गर्न अप्ठ्यारो हुने प्रदर्शनकारीको दाबी छ ।
फोटो फिचर :-













