३० असार २०८३, मंगलबार

राजपा बैठक : महाधिवेशन तयारीदेखि संविधान संशोधनसम्म छलफल हुने

राजपा बैठक : महाधिवेशन तयारीदेखि संविधान संशोधनसम्म छलफल हुने

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालको बैठक सोमबार बस्दै छ । आइतबारका लागि तय भएको बैठक अचानक रोकिएर सोमबारका लागि सारिएको थियो ।

संविधान संशोधन, महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो । बैठकमा जिल्ला अधिवेशनका विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा संविधान संशोधनका विषयमा के गर्ने भन्नेबारे पनि छलफल हुने राजपाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्