०१ असार २०८३, सोमबार

नारायणगढ–मुग्लिन अवरुद्ध

भदौ २५, २०७५
नारायणगढ–मुग्लिन अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य शुरु भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै सवारीसाधन रोकिएका छन् । पहिरोले दुःख दिने गरेको यस सडकमा विगत एक महीनायता पहिरो खसेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्