
नुवाकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पर्यटकीयस्थल ककनी पुगेका छन् ।
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए ।
आजको रात होटलमा बिताएर उनी मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ ।