११ साउन २०८३, सोमबार

मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रुपमा खुल्यो

मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रुपमा खुल्यो
फाइल तस्बिर

चितवन– चितवनको चारकिलोलगायत विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड १९ घन्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

सोमवार राति गएको पहिरोका कारण अवरुद्ध भएको सडक मंगलवार दिउँसो ६ः४० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्