११ असार २०८३, बिहीबार

इन्फ्लुएन्जाबाट सप्तरीमा तीनको मृत्यु

भदौ २८, २०७५
इन्फ्लुएन्जाबाट सप्तरीमा तीनको मृत्यु

लहान- सप्तरीको कञ्चनरूप नगरपालिकामा इन्फ्लुएन्जाका कारण तीनजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नम्बर–७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत र वडा नम्बर–९ रूपनगरका १४ वर्षीय आमोदकुमार राम छन् । तीनैजनालाई उच्च ज्वरो आएको र केही दिनमै नाक र मुखबाट रगत आएर मृत्यु भएको स्थानीयले जनाएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्