२६ असार २०८३, शुक्रबार

अल्ट्राटेक सिमेन्टले विभिन्न पदमा कर्मचारी माग्यो

अल्ट्राटेक सिमेन्टले विभिन्न पदमा कर्मचारी माग्यो

काठमाडौं–नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।

विक्रि तथा मार्केटिङ प्रमुख, क्षेत्रगत बिक्रि प्रबन्धक र बिक्रि अधिकृत पदका लागि दर्खास्त आह्वान गरेको हो ।  

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


 

salt training

कमेन्ट गर्नुहोस्