२२ जेठ २०८३, शुक्रबार

एकीकृत सम्पत्ति करले महानगरको रजस्व बढ्यो

भदौ ३०, २०७५
एकीकृत सम्पत्ति करले महानगरको रजस्व बढ्यो

काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको छ । 

गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यस बर्ष दोब्बर भएको राजस्व विभागका निर्देशक दीपक अधिकारीले बताए । 

यही अनुपातमा राजस्व संकलन हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्त हुने उनले बताए । 

आर्थिक बर्ष २०७५/०७६ मा १२ अर्ब ४ करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य महानगरको छ । महनगरमा १२ हजार ७९ करदाता छन् ।  आजको कान्तिपुरमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्