9204 shares
काठमाडौ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका लागि प्राध्यापक र सह-प्राध्यापक पदमा दर्खास्त आह्वान गरेको छ ।
खुला र आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्न त्रिविले निवेदन आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।