०९ असार २०८३, मंगलबार

भुवन केसीसँग डिभोर्स गरेकी अनमोलकी आमा सुस्मिताले स्वामीसँग विहे गर्ने

भुवन केसीसँग डिभोर्स गरेकी अनमोलकी आमा सुस्मिताले स्वामीसँग विहे गर्ने

भुवन केसीसँग छुट्टिएर बसेकी अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् ।

सुस्मिताले अष्ट्रेलियाका धनाढ्य व्यापारी किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । 

गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् । 

सुस्मिता भुवनसँग सन् २००१ छुट्टीएकी थिइन् । अनमोल केसी ५ वर्षको हुँदा सुस्मिताले भुवनसँग डिभोर्स गरेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्