३१ जेठ २०८३, आइतबार

निर्मला पन्त हत्या प्रकरण : अब सेनामाथि पनि अनुसन्धान

असोज १, २०७५
निर्मला पन्त हत्या प्रकरण : अब सेनामाथि पनि अनुसन्धान

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा सैनिकमाथि पनि अनुसन्धान हुने भएको छ । उच्चस्तरीय छानबिन समितिले सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सेनाको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको हो । 
निर्मलाको शव भेटिएको स्थानबाट तीन किलोमिटर दूरीमा सेनाको बाहिनी छ । 

salt training

कमेन्ट गर्नुहोस्