3 shares
काठमाडौं–मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत भेट पनि दिएका छैनन् ।